सिकाइ

शिव खेराका भनाइहरू



दिशा गतिभन्दा बढी महत्त्वपूर्ण छ । धेरै मानिसहरू तीव्र गतिले कतै न कतै गइरहेका छन् ।
मानव मल्टिटास्किङ भनेको एक पटकमा धेरै प्रकारका काम गर्ने क्षमता हो ।
विजेताहरूले फाइदा देख्छन् भने हार्नेहरूले पीडा देख्छन् ।
सुरूवात गर्ने तरिका भनेको कुरा गर्न रोक्नु र काम सुरु गर्नु हो ।
सफलता कुनै दुर्घटना होइन । यो तपाईंको मनोवृत्तिको परिणाम हो र तपाईंको मनोवृत्ति एउटा विकल्प हो । त्यसकारण सफलता भनेको छनौटको कुरा हो, मौकाको होइन ।
नेतृत्व भनेको प्रस्तुतीकरण र व्यक्ति सीपको बारेमा हो ।
बिक्रीको ९० प्रतिशत दृढ विश्वास हो र १० प्रतिशत ग्राहकलाई मनाउनु हो ।
विजेताहरूले विभिन्न चिजहरू गर्दैनन् । तिनीहरूले फरक तरिकाले काम गर्छन् ।
तपाईका आँखा लक्ष्यमा हुँदासम्म तपाईले अवरोधहरू देख्नुहुने छैन ।
पैसा कमाउन सजिलो हुन्छ तर भिन्नता गर्न गाह्रो हुन्छ ।
तपाईंको सकारात्मक कार्य सकारात्मक सोचका साथ सफलतामा परिणत हुन्छ ।

प्रकाशित : ४ असार २०७९, शनिबार, ,