१. आशा मात्र असल हो जुन मानिसमा साझा हुन्छ ।
२. सोचाई भन्दा अरु केहि सक्रिय छैन ।
३. आवश्यकता भन्दा धेरै केहि मजबुत छैन ।
४. जीवनमा सबैभन्दा कठिन कुरा आफैलाई चिन्नु हो ।
५. धेरै शब्दहरु एक विवेकी दिमागको प्रमाण होइन ।
६. हामी वास्तवमा ठोस पृथ्वीको शिखरमा होइन, हावाको सागरभन्दा तल बस्दछौँ ।
७. जोसँग अरु केहि छैन, तिनीहरुसँगै धेरै आशा हुन्छ ।
८. वुद्धिमानी व्यक्ति आवश्यक पर्दा मात्र कुरा गर्दछन् र शब्दहरु आवश्यक अनुसार उच्चारण गर्दछन् ।
९. समय भनेको सबै थोकको वुद्धिमता हो, किनभने यसले सबै कुरा प्रकाशमा ल्याउँदछ ।
१०. पृथ्वी एउटा समतल चक्रको समान छ, जो जलमा तैरिन्छ ।
११. जल नै समस्त भौतिक वस्तुको कारण हो र जल नै समस्त प्राणीको जीवन आधार पनि हो ।
प्रतिक्रिया