अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ । गौतम बुद्ध
अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति जान्ने इच्छा नराख्नु हो। –अज्ञात
महान कार्य गर्ने एउटै तरिका हो, तिमी जे गर्दैछौ प्रेमपूर्वक गर । यदि अहिलेसम्म त्यस्तो काम मिलेको छैन भने, खोज। –स्टिभ जब्स
यी आठ गुणले ख्याती बढाउँछ : बुद्धि, कुलीनता, इन्द्रिय निग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसार दान दिने र कृतज्ञता।
–विदुर नीति
जीवनमा जब ठूलो कुरा प्राप्त हुन्छ, तब सानो कुरालाई नभुल्न । किनभने जहाँ सियाेको काम जहाँ हुन्छ, त्यहाँ तरवारको अर्थ हुँदैन।
–अज्ञात
काम (वासना), क्रोध र लोभ। यी तीन नर्कको ढोका हो। –सन्त कवीर
ऋण, शत्रु र रोग समाप्त गर्नुपर्छ। –चाणक्य नीति
सानो होस् वा ठूलो यति तपाईलाई त्यो काम ठिक लाग्छ भने निरन्तर गरिरहनुहोस् । निरन्तरताको अथक लगनबिना सफलता हात लाग्दैन ।
प्रतिक्रिया