Uncategorized

कहिलेकाही आफ्नाले पनि चोट दिन सक्छन्



१) ईमान्दार मान्छेले त्यति ठाउँ बनाउन सक्दैन जति ठाउँ झुठा र धोकेबाज मान्छेले बनाउने गर्छन ।

२) सफलता र आलोचना परिपुरक छन्, सफलतासँगै आलोचना पनि जोडिएर आउछ ।

३) हामीले हरदम हावाबाट बचाइरहेकाे त्यही दियोले नै कहिलेकाहीँ हात जलाइदिन्छ ।

४) आफ्नो बनाउन हजार गुणहरु पनि कम हुन्छ तर छोड्नको लागि एक वैगुन नै काफी हुन्छ ।

५) असम्भव र सम्भव बीचको अन्तर यो कुरामा निर्भर हुन्छ कि तपाइको इच्छा शक्ति कति बलियो छ ?

६) अध्याँरोमा आफ्नै छाँयाले त साथ छोडिदिन्छ भने अरुको के भरोसा ?

७) लड्नु छ भने आफ्नै कमजोरीसँग लड, किनकि सफलता आफैमाथि गरिने प्रयासबाट सम्भव छ ।

८) यदि बाटो पाइयो भने अघि बढौला नभए आफैं बाटो बनाएर हिड्छु भनेर काम सुरु गर्नुस्, सफलता हात पर्नेछ ।

९)  कोही हाम्रो हरेक दुखमा पनि साथ नै रहन्छन, जसलाई हामी आमा-बुवा भन्ने गर्दछौ ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार, ,