१. मानिसले सफल हुनका लागि हरसम्भव मिहिनेत गर्छ
–खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ । मनमा
नम्रता एउटा फूल हो जुन सबैको बगैंचामा बढ्दैन
हामीले रोजगारी खोज्ने होइन, रोजगारी सृजना गर्नुपर्छ ।